होलीको सप्तरंगमा झुमेको वसन्तपुर (फोटोफिचर)

लोकपथ
104
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ ।  पूर्णिमा अर्थात् होली पर्व काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । । यहाँ विभिन्न संस्थाहरुले बाजागाजासहित होलीमा मनोरञ्जनात्मक कार्यक्रमहरू राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?