चिनियाँ पर्यटकले मनाए होली (तस्बिरहरू)

लोकपथ
104
Shares

काठमाडौं । आज काठमाडौंसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइदैछ ।

विहानैदेखि रङ र लोला लिएर होली खेल्नेक्रम सुरू भएको छ भने काठमाडौंका बसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदैछन् ।

होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन् । चिनियाँ पर्यटकहरूले एकअर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन् ।

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?