सशस्त्र प्रहरी बलका ६५ जना सईको इस्पेक्टरमा बढुवा (नामावली)

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत ६५ जना प्रहरी नायव निरीक्षक (सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवामा सिफारिस गरिएको छ ।

बुधवार बसेको बढुवा समितिले  सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षकमा सिफारिस गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?