सांसदका बासी प्रश्नमा प्रधानमन्त्रीका ‘रेडिमेड’ उत्तर(पूर्णपाठ)

लोकपथ
84
Shares

काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा करिब एक घण्टा लामो ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ चल्यो । १३ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुस्त भौतिक विकासदेखि गृहमन्त्री राजीनामा माग्नेलगायतका प्रश्न गरे ।

मंगलबारको बैठकमा सांसद गोकुल बास्कोटा, चन्द्र विश्वकर्मा, प्रसाद यादव, चन्दा कार्की भण्डारी, डा. चन्द्रकान्त भण्डारीलगायतका प्रश्न गरे ।

प्रतिनिधि सभा नियमावली अनुसार, प्रत्येक महिनाको पहिलो साताको कुनै एकदिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि समय छुट्याउने गरिएको छ ।

कार्यतालिकामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ भनिएपनि न सांसदहरुले ताजा प्रश्न गरे न त प्रधानमन्त्रीले आफ्नो वौद्धिकता प्रस्तुत गरे ।

प्रतिनिधि सभा नियमावलि अनुसार सांसदहरुले तीन दिन अगावै प्रश्न प्रधानमन्त्रीको कार्यालयमा दर्ता गराएका थिए भने प्रधानमन्त्रीको सचविालयका कर्मचारी सम्बन्धीत मन्त्रालयका कर्मचारीले उत्तर तयार पारेका थिए ।

यस्ता छन् सांसदका प्रश्न र प्रधानमन्त्री दाहालको जवाफको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?