काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदहरुले उठाएको सवालमा जवाफ दिने कार्यसूची रहेको छ । तर अझैसम्म पनि बैठक शुरु हुन सकेको छैन ।
यसअघि निरन्तर संसदमा बजेटका शिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया