प्रधानमन्त्रीले घोषणा गरे पोखरालाई ‘पर्यटनको राजधानी’

लोकपथ
35
Shares

काठमाडौं । पर्यटकीय नगरी पोखरा आजबाट पर्यटनको राजधानी घोषणा भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।

पोखरामा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो घोषणा गरेका हुन् ।

‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अदितीय संगम, पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्दछ ।’ प्रधानमन्त्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?