आजबाट होली पर्व सुरु (तस्बिरसहित)

लोकपथ
63
Shares

काठमाडौं । बसन्तपुरमा बिहान चीर ठड्याइएपछि फागु पर्वको आजदेखि विधिवत सुरुवात भएको छ ।

आइतबार शुभसाइत पारेर मौलिक बाजागाजासहित बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो । यो सँगै स्थानीयले फागु पर्वको उत्सव मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?