त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : फाइनलमा नेपालले पीएनजीविरुद्ध पहिले फिल्डिङ गर्ने

लोकपथ
286
Shares

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले पहिलो खेलमा घरेलु टोली हङकङसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल र पीएनजीबीचको फाइनल खेल ११ः ४५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?