९ फाल्गुन २०८०, बुधबार

कसको प्रेममा छिन् यी हट नायिका, यस्तो फोटोले बबाल पछिल्लो समय

२०७४,कार्तिक,१२,आईतवार १२:४२

0
Shares

काठमाडौँ, १२ कात्तिक अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनको अहिले नयाँ र्चाा भएको कारण प्रेम मयंक खड्काको प्रेममा उनी रहेको समाचार केही अनलाइन मिडियाले बनाएका छन् । उनी र खड्काको तस्बिर सार्वजनिक गर्दै मिडियाले प्रेममा रहेको खुलासा समेत गरेको छन् केही पहिलेको समाचार खन्डन गर्दै साम्राज्ञीले आफुहरु दुवै मिल्ने साथी मात्रै भएको प्रतिक्रिया दिएकी थिइन् । तर अहिले भने उनी चुप छिन् ‘हावा नलागी पात हल्लदै न’ भने झै साम्राज्ञी र मयंकका समाजिक संजालमा देखिएको तस्बिरले गर्दा नै प्रेमको हल्ला चलेको हो । इन्स्टाग्राममा समेत शेयर भएका तस्बिरबाट पनि दुबैको प्रेम रहेको अनुमान लगाउन सकिन्छ । मयंक क्लब डेजा भू संचालक हुन् चलचित्र सुटिङ देखि अन्य समय पनि उनी साम्राज्ञीको साथमा समेत देखिदै आएका थिए । यसको वास्तविकता के हो समयले अवस्यनै बताउने नै छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १२:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनष्का शर्मा दोस्रो सन्तानको आमाबाबु बनेका छन् । अनुष्काले मंगलबार बेलुका

काठमाडौं । आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान र शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर भर्सेस पठान’ अहिले चर्चामा छ । ‘टाइगर ३’

काठमाडौं । बलिउडका दंबग खान अर्थात सलमान खानको सुरक्षामा प्रहरीले कडाइ गरेसँगै उनको परिवारको लागी पनि सुरक्षा कर्मी बढाइएको छ

ताजा समाचार

नामिवियाले गुमायो चौथो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:३७
नामिवियाले गुमायो तेस्रो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:२२
नामिवियाको पहिलो विकेट पतन
 २०८०,फाल्गुन,९,बुधबार १२:३७
माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका
 २०८०,फाल्गुन,९,बुधबार १२:०६