कसको प्रेममा छिन् यी हट नायिका, यस्तो फोटोले बबाल पछिल्लो समय

काठमाडौँ, १२ कात्तिक अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनको अहिले नयाँ र्चाा भएको कारण प्रेम मयंक खड्काको प्रेममा उनी रहेको समाचार केही अनलाइन मिडियाले बनाएका छन् । उनी र खड्काको तस्बिर सार्वजनिक गर्दै मिडियाले प्रेममा रहेको खुलासा समेत गरेको छन् केही पहिलेको समाचार खन्डन गर्दै साम्राज्ञीले आफुहरु दुवै मिल्ने साथी मात्रै भएको प्रतिक्रिया दिएकी थिइन् । तर अहिले भने उनी चुप छिन् ‘हावा नलागी पात हल्लदै न’ भने झै साम्राज्ञी र मयंकका समाजिक संजालमा देखिएको तस्बिरले गर्दा नै प्रेमको हल्ला चलेको हो । इन्स्टाग्राममा समेत शेयर भएका तस्बिरबाट पनि दुबैको प्रेम रहेको अनुमान लगाउन सकिन्छ । मयंक क्लब डेजा भू संचालक हुन् चलचित्र सुटिङ देखि अन्य समय पनि उनी साम्राज्ञीको साथमा समेत देखिदै आएका थिए । यसको वास्तविकता के हो समयले अवस्यनै बताउने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?