१७ मङ्सिर २०७९, शनिवार

कसको प्रेममा छिन् यी हट नायिका, यस्तो फोटोले बबाल पछिल्लो समय

२०७४,कार्तिक,१२,आईतवार १२:४२

0
Shares

काठमाडौँ, १२ कात्तिक अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनको अहिले नयाँ र्चाा भएको कारण प्रेम मयंक खड्काको प्रेममा उनी रहेको समाचार केही अनलाइन मिडियाले बनाएका छन् । उनी र खड्काको तस्बिर सार्वजनिक गर्दै मिडियाले प्रेममा रहेको खुलासा समेत गरेको छन् केही पहिलेको समाचार खन्डन गर्दै साम्राज्ञीले आफुहरु दुवै मिल्ने साथी मात्रै भएको प्रतिक्रिया दिएकी थिइन् । तर अहिले भने उनी चुप छिन् ‘हावा नलागी पात हल्लदै न’ भने झै साम्राज्ञी र मयंकका समाजिक संजालमा देखिएको तस्बिरले गर्दा नै प्रेमको हल्ला चलेको हो । इन्स्टाग्राममा समेत शेयर भएका तस्बिरबाट पनि दुबैको प्रेम रहेको अनुमान लगाउन सकिन्छ । मयंक क्लब डेजा भू संचालक हुन् चलचित्र सुटिङ देखि अन्य समय पनि उनी साम्राज्ञीको साथमा समेत देखिदै आएका थिए । यसको वास्तविकता के हो समयले अवस्यनै बताउने नै छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १२:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन् । नेपाल ललितकला

काठमाडौं । “गोल्डेन ओकको कमेडी यात्रा” आजबाट शुरु भएको छ । श्रावण महिनामा देशका विभिन्न सहरहरुमा गोल्डेन ओकले गरेका कार्यक्रममा

काठमाडौं । भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८