पन्ध्र दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजबाट सुरु (फोटोफिचर)

लोकपथ
0
Shares

काठमाडौं । विश्वको लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । १८ औं शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिक परिक्रमाको रुपमा मनाइँदै आएको छ।

परिक्रमा प्रत्येक वर्ष नेपाल भारतको लाखौं श्रद्धालुहरु सहभागी हुँदै आएको छ।

धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ। यस परिक्रमा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामा पूरा जनविश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?