पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?