काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
केहीबेर अघि राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेका हुन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउँदै सरकार पुुनगर्ठन गरेका हुन् ।
वर्तमान सरकारमा माओवादीसहित एमाले, रास्वपा र एकीकृत समाजवादी सरकारमा गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया