काठमाडौं । नयाँ सत्ता समीकरण अनुसार बनेका नयाँ मन्त्रीहरुको शपथ साँझ ५ बजे हुने भएको छ ।
सरकारमा सामेल हुने माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंग्याएको छ ।
त्यससँगै प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको शपथका लागि तयारी गर्न राष्ट्रपति कार्यालयमा सन्देश पठाएका छन् ।
सोमबार कांग्रेससँगको सहयात्रा तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनाएर अघि बढेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया