सुनको भाउ ४ सयले घट्यो


लोकपथ
प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ०५:४८

काठमाडौं । बुधवार छापावाल सुनको भाउ तोलामा ४ सयले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ६१ हजारमा कारोबार भएको सुनको भाउ घटेर बुधबार  ६० हजार ६ सयमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ६० हजार ३ सयमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी आज तोलामा ७ सय २५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस
डलरदेखि कतारी रियालसम्म यस्तो छ आजको विनिमयदर (विवरणसहित)

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार शुक्रबार युरो एकको खरिददर १२६

लगातार ओरालो लागेको शेयर बजार ७ अंकले बढ्यो

काठमाडौं । केहीदिनदेखि लगातार घटेको शेयर बजार आज सोमबार भने बढेको छ ।

सुनको मूल्य घट्यो

काठमाडौं । लगातर उकालो लागेको सुनको मूल्य आइतबार ओरालो लागेको छ । आइतबार

सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । विहिबार सुनको मुल्य