सुनको भाउ एकाएक आकाशियो

काठमाडौं । सुनको भाउ तोलामा एक हजारले बढेको छ । 

सोमबार तोलामा ६० हजारमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा  १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन ६० हजार ७ सयमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७ सय २५ मा कारोबार भइरहेको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?