सुनको भाउ एकाएक आकाशियो


लोकपथ
प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०८:३२

काठमाडौं । सुनको भाउ तोलामा एक हजारले बढेको छ । 

सोमबार तोलामा ६० हजारमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा  १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन ६० हजार ७ सयमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७ सय २५ मा कारोबार भइरहेको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

Tags :
प्रतिक्रिया दिनुहोस
लगातार ओरालो लागेको शेयर बजार ७ अंकले बढ्यो

काठमाडौं । केहीदिनदेखि लगातार घटेको शेयर बजार आज सोमबार भने बढेको छ ।

सुनको मूल्य घट्यो

काठमाडौं । लगातर उकालो लागेको सुनको मूल्य आइतबार ओरालो लागेको छ । आइतबार

सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । विहिबार सुनको मुल्य

सुनको मूल्य घट्यो !

काठमाडौं । मंगलबार रेकर्ड ब्रेक गरि ७१ हजार कायम भएको सुनको भाउ बुधबार