नेपाल आइडलका बिक्रम बराल बाँधिए विवाह बन्धनमा


लोकपथ
प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०६:३७

काठमाडौं । 'नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले आफ्नी प्रेमिकासँग विवाह गरेका छन् ।

उनले पोखरामा बस्ने प्रेमिका अनु गहतराजसँग यही वैशाख २९ गते विवाह गरेका हुन् । लामो समयको प्रेम सम्बन्धपश्चात् उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

विवाहमा आफन्त, साथीभाईसँगसँगै नेपाली संगीत क्षेत्रका थुप्रै व्यक्तित्वहरुको सहभागिता थियो ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

Tags :
प्रतिक्रिया दिनुहोस
गीत गाउँदा–गाउँदै फोक्सो च्यातिएपछि…

एजेन्सी । चिनियाँ एक पुरुषले निकै चर्को स्वरमा गीत गाउने हुँदा फोक्सो च्यातिएको

‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक

गायक गिरीको ‘यात्री’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक सुनिल गिरीको पर्यटन वर्ष २०२० केन्द्रीत गीत सार्वजनिक भएको छ

‘प्रहरीलाई रवि लामिछाने निल्नु न ओकाल्नु भयो’ : गायक गुरुङको कडा प्रतिक्रिया

काठमाण्डौं । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि सामाजिक सञ्जालमा