अमित बराल भन्छन्, “यता मेरो रगतले’’


लोकपथ
प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०७:२४

काठमाडौं । नेपाल आईडल सिजन २ का उत्कृस्ट ५ प्रतिस्पर्धी मध्येका एक प्रतिस्पर्धी अमित बरालको स्वरमा अर्को नयाँ गीत “यता मेरो रगतले“ सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।  

वैदेशिक रोजगारको लागि गएको युवाले निर्दोष हुँदा दुःख पाएको भावलाई प्रस्तुत गरिएको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् ।  भिडियोमा नायक दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् ।

राम लुइटेलको निर्माणमा बनेको भिडियो लाई उत्सव दाहालले खिचेको हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । यस्तै  भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यवस्थापन गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस
सेटबाटै दबंग ३ का तस्बिर लिक, सलमानको कडा निर्देशन

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान यतिबेला २० डिसेम्बरमा रिलिज हुने दबंग ३

गीत गाउँदा–गाउँदै फोक्सो च्यातिएपछि…

एजेन्सी । चिनियाँ एक पुरुषले निकै चर्को स्वरमा गीत गाउने हुँदा फोक्सो च्यातिएको

‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक

चलचित्र निर्माता गोविन्द शाही पक्राउ, यस्तो छ कारण

काठमाडौँ । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही प्रक्राउ गरेको छ ।