१६ मङ्सिर २०८०, शनिवार

हाम्रो पार्टीको काठमाडौँमा उम्मेदवार घोषणा

२०७४,कार्तिक,१२,आईतवार ०८:४१

0
Shares

काठमाडौँ, १२ कात्तिकनिर्वाचन मिति नजिकिएसँगै दलहरुले उम्मेदवार घोषणा गर्ने क्रम बढेको छ । यसैक्रममा हाम्रो पार्टीले काठमाडौको ५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ सो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौ निर्बाचन क्षेत्र नं १ बाट मणिन्द्र उपाध्याय, क्षेत्र नं २ बाट शोभिता घिमिरे, क्षेत्र नं ३ बाट गीता शर्मा, ४ बाट दीप बिक्रम बिष्ट र क्षेत्र नं ५ बाट करमवीर बस्नेत (के.वि) रहेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०८:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३