१२ मङ्सिर २०७९, सोमवार

हाम्रो पार्टीको काठमाडौँमा उम्मेदवार घोषणा

२०७४,कार्तिक,१२,आईतवार ०८:४१

0
Shares

काठमाडौँ, १२ कात्तिकनिर्वाचन मिति नजिकिएसँगै दलहरुले उम्मेदवार घोषणा गर्ने क्रम बढेको छ । यसैक्रममा हाम्रो पार्टीले काठमाडौको ५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ सो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौ निर्बाचन क्षेत्र नं १ बाट मणिन्द्र उपाध्याय, क्षेत्र नं २ बाट शोभिता घिमिरे, क्षेत्र नं ३ बाट गीता शर्मा, ४ बाट दीप बिक्रम बिष्ट र क्षेत्र नं ५ बाट करमवीर बस्नेत (के.वि) रहेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०८:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१
इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
 २०७९,मङ्सिर,११,आईतवार २०:४२