१३ मङ्सिर २०८०, बुधबार

नसकिने भो तरकारीवालीलाई, पत्तै नपाई हिरोनी भइछन्

२०७४,कार्तिक,१२,आईतवार ०७:३६

0
Shares

काठमाडौँ, १२ कात्तिकगतवर्ष चितवनको फिस्लिङमा तरकारी बोक्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि एकाएक चर्चामा आएकी कुसुम श्रेष्ठ फेरि चर्चामा आउने धुनमा रहेकी छिन् अर्थात श्रेष्ठ ‘लम्फू’ नामक चलचित्रको नायिका बनेकी छिन् । उनी यो चलचित्रमार्फत फेरि पनि चर्चामा आउने योजनामा रहेकी छिन् निर्देशक गोपालचन्द्र लामिछानेले उनलाई आफ्नो चलचित्र ‘लम्फु’ मा अभिनय गराउन सफल भएकी हुन् पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ‘लम्फु’को छायांकन अघिल्लो बर्ष नै भएको थियो । तर पनि निर्माण युनिटले कुशुमको अभिनय गोप्य राखेको थियो । तर अहिले चलचित्र रिलिजको मिति नजिकिदै गर्दा निर्माण युनिटले यो बिषय बाहिर ल्याएको हो । योसँगै उनको गोप्यकामको पर्दाफास भएको हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बाल प्रतिभाको खोजीका लागि ‘नेशन्स गद ट्यालेन्ट’ रियालिटी शो प्रसारणमा आउने भएको छ । मंगलबार होटल सोल्टीमा पत्रकार

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत

काठमाडौं । नेपाली चलचित्र ’रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई’ भगवान् दादा’को

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप ’रमाइलो’ पुनः सञ्चालनमा

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८