तस्बिरमा हेर्नुहोस् खुलेको जनकपुर (फोटोफिचर)

लोकपथ
195
Shares

काठमाडौं । बिहीबार देशका धेरै स्थाजमा वर्षा भएसँगै मौसम खुलेको छ ।

लामो समयसम्म वर्षा हुन नसकेपछि तुवाँलो लाग्ने गरेको थियो । तर लामो समयपछि वर्षा भएपछि शुक्रबार बिहान केही चिसो महसुस भएको थियो । भने दिउँसो मौसम सफा देखिएको छ ।

जनकपुरको जानकी मन्दिरमा पनि मौसम सफा देखिएको छ ।

मौसम सफा भएपछिको जानकी मन्दिर परिसर यस्तो देखियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?