२० मङ्सिर २०८०, बुधबार

नसकिने भो तरकारीवालीलाई, पत्तै नपाई हिरोनी भइछन्

२०७४,कार्तिक,१२,आईतवार ०७:३६

0
Shares

काठमाडौँ, १२ कात्तिकगतवर्ष चितवनको फिस्लिङमा तरकारी बोक्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि एकाएक चर्चामा आएकी कुसुम श्रेष्ठ फेरि चर्चामा आउने धुनमा रहेकी छिन् अर्थात श्रेष्ठ ‘लम्फू’ नामक चलचित्रको नायिका बनेकी छिन् । उनी यो चलचित्रमार्फत फेरि पनि चर्चामा आउने योजनामा रहेकी छिन् निर्देशक गोपालचन्द्र लामिछानेले उनलाई आफ्नो चलचित्र ‘लम्फु’ मा अभिनय गराउन सफल भएकी हुन् पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ‘लम्फु’को छायांकन अघिल्लो बर्ष नै भएको थियो । तर पनि निर्माण युनिटले कुशुमको अभिनय गोप्य राखेको थियो । तर अहिले चलचित्र रिलिजको मिति नजिकिदै गर्दा निर्माण युनिटले यो बिषय बाहिर ल्याएको हो । योसँगै उनको गोप्यकामको पर्दाफास भएको हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५औं संस्करणका लागि चलचित्र दर्ता

काठमाडौं । बलिउड सुपरस्टार रणवीर कपुर यतिबेला आफ्नो फिल्म एनिमललाई लिएर चर्चामा छन् । सन्दीप रेड्डी वाङ्गा निर्देशित यो फिल्म

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा

काठमाडौं । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७

ताजा समाचार