आईसीसी विश्वकप क्रिकेट लिग-२ : नामिवियासँग नेपाल २ विकेटले पराजित

लोकपथ
266
Shares

काठमाडौं ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–टू को तेस्रो खेलमा नेपाल नामिवियासँग २ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।

जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेलमा पराजित भएको हो।

सन् २०२२ नोभेम्बर १४ यता नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक घरेलु मैदानमा पराजित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?