नामिवियाले गुमायो आठौँ विकेट

लोकपथ
2.2k
Shares

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाकोे आठौँ विकेट पनि पतन भएको छ ।

टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले आठौँ विकेट गुमाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?