नामिवियाको सातौँ विकेट पनि पतन

लोकपथ
1.5k
Shares

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाकोे सातौँ विकेट पनि पतन भएको छ ।
टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले सातौँ विकेट गुमाएको हो।

नामिबियाको सातौँ विकेट नेपाली क्रिकेट टिमका लिलित राजवंशीले लिएका हुन् ।उनले नामिबियाका जान ग्रिनलाई ६ रनमा बोल्ड गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?