कुशल भुर्तेलले नै लिए नामिवियाको छैटौँ विकेट

लोकपथ
560
Shares

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाकोे छैटौँ विकेट पनि पतन भएको छ ।

टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ११८ रनमा छैटौँ विकेट गुमाएको हो।

नामिबियाको छैटौँ विकेट पनि नेपाली क्रिकेट टिमका कुशल भुर्तेलले लिएका हुन् । उनले व्यक्तिगत दोस्रो विकेटका रुपमा जान निकोल लफ्टी इटनलाई आउट गरे हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?