नामिवियाको पाँचौँ विकेट पनि पतन

लोकपथ
875
Shares

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाकोे पाँचौँ विकेट पनि पतन भएको छ ।

टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १०३ रनमा पाँचौँ विकेट गुमाएको हो।

नेपाली क्रिकेट टिमका कुशल भुर्तेलले नामिबियाको छैटौँ विकेट लिएका हुन् । २२औं ओभरको अन्तिम बलमा कुशलले कप्तान जेर्हार्ड इरासमस आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?