नामिवियाले गुमायो चौथो विकेट

लोकपथ
826
Shares

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाले चौथो विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ८६ रनमा चौथो विकेट गुमाएको हो।

१७.३ ओभरमा दीपेन्द्रसिंह ऐरीले जान फ्रानलिङ्कलाई आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?