नामिवियाले गुमायो तेस्रो विकेट

लोकपथ
315
Shares

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाले तेस्रो विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ६९ रनमा तेस्रो विकेट गुमाएको हो।

१२.१ ओभरमा कुशल मल्लले आक्रामक ब्याट्सम्यान माइकल भान लिंगेनलाई आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?