नामिवियाको दोस्रो विकेट पतन, नेपाललाई दोस्रो सफलता

लोकपथ
1.1k
Shares

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाको दोस्रो विकेट पतन भएको छ । टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १७ रनमा दोस्रो विकेट गुमाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?