नामिवियाको पहिलो विकेट पतन

लोकपथ
308
Shares

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाको पहिलो विकेट पतन भएको छ ।

टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १० रनमा पहिलो विकेट गुमाएको हो। खेलमा ८ रन निकोलास दाविन रन आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?