कति पुग्यो सुनको मूल्य ?


लोकपथ
प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०६:२०

काठमाडौं । बिहीवार सुनको भाउ स्थिर रहेको छ । बुधवार तोलामा ५९ हजार ७ सयमा कारोबार भएको छापावाल सुन बिहीवार पनि यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदी भने तोलामा ७ सय २५ मा कारोबार भइरहेको छ ।

बुधवार चाँदी  तोलामा रु ७ सय २० मा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस
डलरदेखि कतारी रियालसम्म यस्तो छ आजको विनिमयदर (विवरणसहित)

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार शुक्रबार युरो एकको खरिददर १२६

लगातार ओरालो लागेको शेयर बजार ७ अंकले बढ्यो

काठमाडौं । केहीदिनदेखि लगातार घटेको शेयर बजार आज सोमबार भने बढेको छ ।

सुनको मूल्य घट्यो

काठमाडौं । लगातर उकालो लागेको सुनको मूल्य आइतबार ओरालो लागेको छ । आइतबार

सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । विहिबार सुनको मुल्य