ज्याकारान्डाले खुलेको काठमाडौं (फोटोफिचर)


लोकपथ
प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ११:५४

काठमाडौं । 'चैत वैशाख वसन्तमा फूल्छन फूलै फूल’ 

सानो छँदा मुखाग्र बनाएको यस कविताको तात्पर्य त्यसवेलाको कलिलो मस्तिष्कले केलाउन नसकेपनि अहिले राजधानीका सडक, गल्ली चहार्दै गर्दा यही कविताले वेलावेला घच्घचाइरहन्छ । कारण हो, ज्याकारान्डा फूल । जसको पूरा नाम हो ज्याकारान्डा मिमोसिफोलिया ।

काठमाडौंको घन्टाघर, रत्नपार्क, भृकुटिमण्डप, बबरमहल लगायतका सडकलाई झपक्कै छोपेको यस फूलको दृश्यले कसको मन नलोभ्याउला र ? 

काठमाडौं शहर सोच्नासाथ हाम्रो मनसपटलमा धुवाधुलो मात्र आउँछ, तर काठमाडौंको मुख्य–मुख्य शहरका सडकमा ढकमक्क फुलेका ज्याकारान्डाले आँखा र मन दुवैलाई शितलता दिइरहेका छन् आजभोलि।

फूल फूलेका छन त्यसैले नै राजधानीका सडकहरु खुलेका छन् । हेर्नुस लोकपथको लेन्सले कैद गरेको सुन्दर ज्याकारान्डाका केही तस्वीर :

तस्वीर : बिप्लव जम्कटेल

Tags :
प्रतिक्रिया दिनुहोस
नेपाली आकाशबाट देखिएका लोभलाग्दा १० दृश्य (फोटोफिचर)

काठमाडौं । अहिले मानिसहरु निकै हतारमा हुन्छन् । थोरै समयमा धेरै काम गर्नुपर्छ

शिल्पा पक्राउ नपर्नुको कारण यस्तो छ…

काठमाण्डौं । नायिका शिल्पा पोख्रेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो

तिजको दरमा प्रशासनको खटन : पुरुषवादी मनोवृत्तिको उपज कि संस्कृतिको जर्गेना ?

काठमाण्डौं । काभ्रे, धादिङ, रूपन्देही, कास्की, पर्वत, स्याङ्जा लगायतका जिल्ला प्रशासन कार्यालयले पार्टी

यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

काठमाडौं । सर्वाधिक चासोमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण कार्य ७४