बामदेव निवासमा बस्न थाल्यो एमाले स्थायी कमिटी बैठक

काठमाडौँ, १२ कात्तिकसिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बसिरहेको छ । उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा  बैठक बसिरहेको हो ।  बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँट, समानुपातिकको बन्द सूची संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ वाम गठवन्धनमा आवद्ध दलहरुसँग सिट बाँडफाँट आजै टुंगो लगाउने तयारी भइरहेको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १६ गते मनोनयन दर्ता हुने भएकाले सकेसम्म आजै उम्मेदवार टुंगो लगाउने तयारी दलहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?