३ आश्विन २०७८, आईतवार

बामदेव निवासमा बस्न थाल्यो एमाले स्थायी कमिटी बैठक

२०७४,कार्तिक,१२,आईतवार ०५:५४


काठमाडौँ, १२ कात्तिकसिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बसिरहेको छ । उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा  बैठक बसिरहेको हो ।  बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँट, समानुपातिकको बन्द सूची संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ वाम गठवन्धनमा आवद्ध दलहरुसँग सिट बाँडफाँट आजै टुंगो लगाउने तयारी भइरहेको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १६ गते मनोनयन दर्ता हुने भएकाले सकेसम्म आजै उम्मेदवार टुंगो लगाउने तयारी दलहरुले गरेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पत्रकार हरिबहादुर थापाले यस वर्षको संविधान दिवसमा सरकारले प्रदान गर्न लागेको विभुषण अस्वीकार गरेका छन् । विगतका वर्षहरुमा

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा

काठमाडौं । सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत मानपदवीसहित सम्मान गर्दै छ

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन् । सातौँ संविधान

ताजा समाचार

तनहुँमै पीसीआर परीक्षण
 २०७८,आश्विन,३,आईतवार ११:२६