‘नेपाली नेताको काँधमा बन्दुक राखेर विदेशीले नेपाल चलाइरहेको छ’ (भिडियोसहित)

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले नेपालको राजनीति देशभन्दा बाहिरबाट चलिरहेको टिप्पणी गरेकी छिन् ।

संसद अग्रहरीले लोकपथ टिभीका लागि प्रकाश पुडासैनीसँग कुराकानी गर्दै सो कुरा बताएकी हुन् ।

त्यस्तै उनले मधेशवादी नेताहरुको कारण नै पहाड र तराईबीच दरार पैदा भएको समेत आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?