तेस्रो एक दिवसीय क्रिकेट : भिम सार्कीले पनि पूरा गरे शतक

लोकपथ
595
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका भिम सार्कीले शानदार शतक पूरा गरेका छन् ।

त्रीवी क्रिकेट मैदानमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा भिमले १२७ बलमा शतक पूरा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?