१८ फाल्गुन २०८०, शुक्रवार

अनिल शाहको शानदार शतक

२०८०,माघ,२९,सोमवार १५:४३

396
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका अनिल साहले शानदार शतक पूरा गरेका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा अनिलले शानदार शतक पूरा गरेका हुन् ।

तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ११६ बलमा शतक पूरा गरेका हुन् ।

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं । दुबईमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपालीका विषयमा सांसदले सरकारको जवाफ मागेका छन् ।पहलमान मगर र भुवन श्रेष्ठ ब्लडमनी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम भएको बताएका छन् ।

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको जारी तेस्रो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।नामिबियाविरुद्ध ३ रनले विजयी भएसँगै

ताजा समाचार

‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३
नामिबियाको चौथो विकेट पतन
 २०८०,फाल्गुन,१८,शुक्रवार १४:३८