अनिल शाहको शानदार शतक

लोकपथ
308
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका अनिल साहले शानदार शतक पूरा गरेका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा अनिलले शानदार शतक पूरा गरेका हुन् ।

तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ११६ बलमा शतक पूरा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?