१८ फाल्गुन २०८०, शुक्रवार

क्यानडा भर्सेस नेपाल : नेपालसामु २३३ रनको लक्ष्य प्रस्तुत

२०८०,माघ,२९,सोमवार १३:०७

243
Shares

काठमाडौं । क्यानडाले जितका लागि नेपालसामु २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारीत ५० ओभरमा ८ विकेट गुुमाउँदै नेपाललाई २३३ रनको लक्ष्य दिएको हो ।

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १३:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन् । भरतपुर

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ रहेको बताएका छन् ।

ताजा समाचार

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५