क्यानडा भर्सेस नेपाल : नेपालसामु २३३ रनको लक्ष्य प्रस्तुत

लोकपथ
189
Shares

काठमाडौं । क्यानडाले जितका लागि नेपालसामु २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारीत ५० ओभरमा ८ विकेट गुुमाउँदै नेपाललाई २३३ रनको लक्ष्य दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?