१८ फाल्गुन २०८०, शुक्रवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२०८०,माघ,२९,सोमवार १०:२९

261
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ ।
आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।

 

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

ताजा समाचार

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५