कुलमानलाई टेरिएन

काठमाडौँ, १२ कात्तिक- नेपाल विधुत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोाजनास्थलमै साई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिकांस प्रमुखले बेवास्ता गरेका छन् जलविधुत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन् केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटकपटक निर्देशन दिईसकेको छ प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविधुत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजनास्थलमै बस्न पटकपटक आग्रह गरेको हो । नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?