प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

लोकपथ
117
Shares

काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ ।

बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० बिन्दुमा पुगेको छ ।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ ।

यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?