१८ फाल्गुन २०८०, शुक्रवार

प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

२०८०,माघ,२४,बुधबार ११:०१

81
Shares

काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ ।

बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० बिन्दुमा पुगेको छ ।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ ।

यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

प्रकाशित मिति: २०८०,माघ,२४,बुधबार ११:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

ताजा समाचार

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५