नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक जारी

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी  छ ।

देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भएपनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बसेको हो ।

केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको र सो विषयमा आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?