पूर्वराजाको भूमिकामाथि प्रश्न उठाएपछि राप्रपाका उपाध्यक्ष पौडेल विवादमा

लोकपथ
126
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले गैरहिन्दुलाई विभेद गरेको भनेर अभिव्यक्ति दिएपछि राप्रपाका उपाध्यक्ष उद्धव पौडेल विवादमा तानिएका छन् ।

उनीविरुद्ध महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले पार्टीमा उजुरी दिएका छन् ।

पौडेलले राष्ट्रिय सभा निर्वाचनमा हारेपछि टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा पूर्वराजाको भूमिकामाथि प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?