एमाले संसदीय दलको बैठक सुरू

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो ।  सोमवार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?