सभामुख घिमिरेले सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दै

लोकपथ
77
Shares

काठमाडौं । सभामुुख देवराज घिमिरले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेकत र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

आगामी माघ २२ गते सोमबार प्रतिनिधि सभा बैठक बस्दैछ ।

संसदको अधिवेशनका बारेमा छलफल गर्न सभामुख घिमिरेले बैठक आह्वान गरेको सभामुखको सचिवालयले जनाएको छ ।

बैठक अपरान्ह ४ बजे सभामुखको कार्यालय सिंहदरबारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?