प्रि–ओपन सेसनमा नेप्से सूचक घट्यो

लोकपथ
0
Shares

काठमाडौं । प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ०.४४ अंकले घटेको छ ।

यससँगै सूचक २११९.१७ विन्दुमा आएको छ । १ करोड ९ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४८ कम्पनीको २५ हजार ४६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११६ वटा कम्पनीको कारोबार भएको छ ।

२९ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ भने ४ कम्पनी स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?