अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाईयो शहीद दिवस (फोटोफिचर)

लोकपथ
525
Shares

काठमाडौं । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति श्रद्धा र सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइएको छ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा हरेक वर्ष साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने गरिएको छ ।

हेर्नुहोस तस्बिर: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?