१२ मङ्सिर २०७९, सोमवार

चुनावको मुखमा माओवादीलाई धक्का, पूर्वमन्त्री कांग्रेस प्रवेश

२०७४,कार्तिक,११,शनिवार १५:४५

9
Shares

काठमाडौं, ११ कात्तिक : प्रदेश र प्रतिनिधिसभाको मुखैमा नेकपा माओवादी केन्द्रलाई झड्का लागेको छ । पूर्व मन्त्री एबं माओवादी केन्द्रका नेता नन्दन कुमार दत्त नेपाली कांग्रेस प्रवेश गरेका छन्। शनिबार आयोजित एक कार्यक्रमबाट उनीसहित, माओवादीका अर्का नेता अवुल अन्सारी तथा दर्जनौं कार्यकर्तालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टी प्रवेश गराए ।  उनीहरु अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा  कांग्रेस प्रवेश गरेको बताइएको छ | आजै देउवाले पोखरामा आयोजित एक कार्यक्रममार्फत पनि राप्रपाका नेतासहितका सयौंलाई पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१
इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
 २०७९,मङ्सिर,११,आईतवार २०:४२