राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनका तीनैजना विजयी

लोकपथ
105
Shares

सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

समपन्न मतगणनामा गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्।

मत परिणाम भने सार्वजनिक भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?